नियम ४१
बिदा परिणत नहुने
: प्रहरी कर्मचारीले जुन बिदा माग गरेको हो सोही बिदा उपभोग गर्नु पर्नेछ । पहिले एक किसिमको बिदा स्वीकृत भएकोमा पछि प्रसूति वा किरिया बिदा बाहेक अर्को बिदामा परिणत गराउन पाइने छैन ।